सरकार विरुद्ध धनगढीमा कांग्रेसको प्रदर्शन (फोटोमा हेर्नुहोस)

हेल्लो समाचारदाता
धनगढी, २१ माघ – नेपाली कांग्रेसले आज सरकार विरुद्ध धनगढीमा प्रर्दन गरेको छ । कांग्रेसले देशव्यापी बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको निचोड निकाल्दै प्रर्दशन गरेको हो । धनगढीको पार्कमोडमा अहिले कांग्रेस नेताहरुले बिरोध सभालाई सम्बोधन गरिरहेका छन ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.