दशैंको टीकाको उत्तम साइत असोज १९ गते ११ बजेर ५१ मिनेटमा

३१ भदौ, काठमाडौँ। यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११ : ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा…

पुनर्वासमा ८२ वर्षीय वृद्धा गएरातीदेखि बेपत्ता

पुनर्वास– सोमबार मध्यराती ८२ वर्षीय वृद्धा बेपत्ता भएकी छन् । कंचनपुरको पुनर्वास नगरपालिका–६, ङ गाउँ घर भएकी वृद्धा धनादेवी कुँवर घरमा सुतेकै अवस्थाबाट सोमबार मध्यराती बेपत्ता भएको उनका छोरा राजेन्द्र कुँवरले जानकारी दिए । “आमाको मानसिक…

बजाज माईलेज कन्टेस्ट धनगढीमा सम्पन्न

लीला खाती धनगढी, २८ भदौ । बजाज माईलेज कन्टेस्ट सोमबार प्रदेश प्रहरीको खेल मैदानमा सम्पन्न भएको छ । दिनेश अटोमोटिभ्स धनगढीले आयोजना गरेको सो कन्टेस्टमा तीन जना विजेताहरु घोषणा भएका छन् । ठूलो संख्यामा प्रतिस्पर्धीहरुको सहभागिता रहेको सो…

भानुयुवा क्लबको अध्यक्षमा पदम थापा

हरिलाल जोशी २८  भाद्र  पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-५ स्थित भानु युवा क्लबको नयाँ कार्यसमिति गठन गरिएको छ । सोमबार क्लबको आफ्नै खेलमैदानमा भएको भेलाले पुरानो कार्यसमितिलाई विघटन गर्दै पदम थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ…

नेपाल नगरपालिका कर्मचारी एशोसियसनको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न

काठमाडौँ, २७ भाद्र । “स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार” भन्ने मूल नाराका साथ नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र, साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको छैठौं राष्ट्रिय…

नेपाली साङ्गीतिक आकाशमा पुनर्वासका समिर तामाङको उदय “पैसा हेरी” गीत बजारमा

किशोर तामाङ पुनर्वास– पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रलाई माया गर्ने नव सर्जक सष्ट्राहरु भित्रिने क्रम जारी छ। कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडानम्बर-३, रामबस्तीमा एक सामान्य तामाङ परिवारमा जन्मेका २६ वर्षिय समिर तामाङ…

भिडियोग्राफीका सुदूरका एक हस्ताक्षर नील

हरिलाल जोशी धनगढी, २२ भदौै । आजभोलि स्मार्टफोनको प्रयोग बढेसँगै फोटो र भिडियो खिच्नु सामान्य बन्दै गएको छ । सबैका हात–हातमा स्मार्टफोन र राम्रा क्वालिटीको क्यामेरा त्यहीमाथि टिकटक र फेसबुकले यसको क्रेजलाई ह्वात्तै बढाएको छ । विवाह होस् या…

पुनर्वासका वडाध्यक्ष रानालाई मातृ शोक

हरिलाल जोशी पुनर्वास, २९ असार / कंचनपुरको पुनर्वास नगरपालिका(८ का वडाध्यक्ष राना श्रवणलाई मातृ शोक परेको छ । बिहीबार बिहान ६५ वर्षको उमेरमा आमाको निधन भएपछि वडाध्यक्ष रानालाई मातृ शोक परेको हो । केहि दिन अघि मात्रै कोहलपुर मेडिकलबाट…

पुनर्वासका नेता विश्वकर्मा केन्द्रीय सदस्यमा मनोनित

हरिलाल जोशी पुनर्वास – कंचनपुरको पुनर्वासबाट राजनीतिक धरातल बनाएका नेता बीरबल विश्वकर्मा लेखा परीक्षण आयोगको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । शुक्रबार बसेको बैठकबाट नेता विश्वकर्मा नेकपा माओवादी केन्द्र पार्टीको लेखा परीक्षण आयोगको…

खोलामा डुबेर एक बालकको मृत्यु

लीला  खाती  धनगढी, १७ असार । कैलालीको गौकन्द्री खोलामा डुबेर एघार वर्षीय एक बालकको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका–१९ जे गाउँका निखिल बि.क.को साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । कैलारी गाउँपालिका–६ आफ्नो मामाघर…

पुनर्वासको पसलमा आगलागी हुँदा २० लाखको क्षति

हरिलाल  जोशी पुनर्वास  १७  असार ।  कंचनपुरको पुनर्वास नगरपालिका-६ प्रतिभानगरको एक पसलमा आगलागी हुँदा २० लाख बराबर क्षति भएको छ । बुधबार राती करिब ९ बजेतिर न्यु बी आर ट्रेडर्स एण्ड सप्लायर्स र पुनर्वास सर्जिकल हाउसमा विद्युत सर्ट भई…

कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु : पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी, ८ असार । कञ्चनपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्गमा तनाव भएको छ। आक्रोशित स्थानीयले बेदकोट नगरपालिका–७ डाउना होटेल नजिक चक्काजाम गर्दै प्रदर्शन गरेका छन्। उनीहरुले मृतका आफन्तलाई क्षतिपूर्तिसँगै…

पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाइयो

काठमाडौँ — सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन्…

होलसेल व्यवसायी संघले गरे करेन्ट लागेर थलिएका बसन्तलाई आर्थिक सहयोग

हेल्लो  समाचारदाता धनगढी, ११ असार ।  होलसेल व्यवसायी संघ धनगढीले करेन्ट लागेर थलिएका बसन्तका लागि आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरेको छ । करेन्ट लागेर गम्भीर घाइते भएका र हालसम्म पनि निको हुन नसकेका राजीपुरका वसन्त बडैलाको उपचारको लागि…

पुनर्वासमा मोटरसाईकलको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

हरिलाल  जोशी   पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मंगलबार बिहान साँढे आठ बजेतिर पुनर्वास–६ प्रतिभानगर बजारबाट भारततर्फ जाँदै गरेको यु.पी.३१ के. ८१३० नम्बरको भारतीय मोटरसाईकलको…

राससको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

७ असार, काठमाडौं । नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा धमेन्द्र झा नियुक्त भएका छन् । उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । मंगलबार मन्त्रिपरिषद बैठकका…

हवाई भाडा बढ्यो, धनगढी पुग्न अधिकतम १६,८०५ रुपैयाँ

६ असार, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ भाडा बढी लाग्ने छ । अब काठमाडौं–धनगढी…

त्रिभुवनबस्ती प्रहरीद्वारा डेढ क्विन्टल ब्रोईलर बरामद

हरिलाल जोशी पुनर्वास - ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीले डेढ क्विन्टल ब्रोईलर कुखुरा नियन्त्रणमा लिएको छ । शनिबार बिहान साढे पाँच बजेको समयमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट सिभिलमा खटिएका प्रहरी निरीक्षक नरेशराज मल्ल र…

करेन्ट लागेर थलिएका बसन्तलाई मनकारी पुष्पाको आर्थिक सहयोग अभियान

हेल्लो समाचारदाता धनगढी, ५ असार । धनगढीकी मनकारी पुष्पाले करेन्ट लागेर थलिएका बसन्तका लागि आर्थिक सहयोग अभियानको थालनी गरेकी छन् । करेन्ट लागेर गम्भीर घाइते भएका र हालसम्म पनि निको हुन नसकेका राजीपुरका वसन्त बडैलाको लागि मनकारी पुष्पा…

धनगढीमा नक्कली नाेट छाप्ने मेसिन सहित २ जना पक्राउ

धनगढी  १ असार/   कैलालीको धनगढीमा नक्कली नोट छापिरहेको अवस्थामा २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बस्ने २१ वर्षीय रामदास राना र अनुराग राना पक्राउ गरेका हुन्। नक्कली नोट छाप्ने मेसिनसहित उनीहरुलाई पक्राउ गरिएको वडा…