बित्थडचिरलाई ऐतिहासिक सफलता, दश स्वर्णपदकमा, सातः बझाङ

– तेज बोहोरा
धनगढी, ११ फागुन ।
सुदुरपश्चिमप्रदेश स्तरिय आठौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगितामाबझाङको बित्थडचिर गाउँपालिकालाई खेलकुद क्षेत्रमाऐतिहासिक सफलतामिलेको छ ।
धनगढी रंगशालामा संचालनभईरहेको आठौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगितामाफुल कन्ट्याक्ट् करातेको छनौट शुक्रबार सम्पन्नभएको छ ।
सम्पन्न खेलमादशस्वर्ण पदकमाबझाङले ७, कैलाली २ र दार्चुलाले १ पदकहातपारेका छन् । बझाङका स्वर्ण पदकविजेता सातमध्ये चार जना बित्थडचिर गाउँपालिकाका रहेको गाउँपालिकाप्रवक्ताहर्क धामीले जानकारी दिए ।
खेलक्षेत्रको विकासको लागीगाउँपालीकाले खेलकुद क्षेत्रमालगानि गरेको प्रवक्ताधामीले बताए ।
बित्थडचिर खेलकुदविकास समितिले गाउँपालीकामातिन सय भन्दा बढी खेलाडीलाई ६ महिनातालिमदिएको र जसमध्ये उत्कृष्ट ५ जना खेलाडी प्रदेश स्तरीय खेलकालागीछनौट भएको प्रशिक्षक योगेन्द्र बोहराले बताए ।
बित्थडचिर खेलकुदविकास समितिबाट सहभागीमध्ये तीन जनाखेलाडीले स्र्वण पदकजितेर राष्ट्रिय खेलका लागि छनौट भएकाप्रशिक्षकबोहराले जानकारी दिए ।
प्ुारुषतौल समुहअन्र्तगत४५ केजिमा बझाङका चन्द्र अधिकारी, ५९ केजिमाब झाङकै प्रकाशसिहं, ५५ केजिमा सुनिलकुवँरबझाङ, ६० केजिमादार्चुलाकारुपकसिहँधामि, ६५ केजिमा ईश्वर सुबेदी कैलाली र खुल्लातर्फ कैलालीकादिपेन्द्र बटालाराष्ट्रिय खेलकालागी छनौट भएका छन् ।
त्यस्तै महिलातौल समुहमा४५ केजिमागिताअधिकारीबझाङ, ५० केजिमा अनु बिष्टबझाङ , ५५ केजिमा गरीमाबोहरा बझाङ र खुल्लातर्फबझाङकैमनिशा भाट राष्ट्रिय खेलकालागी छनौट भएकाहुन ।
कैलाली, कञ्चनपुर, दार्चुला र बझाङबाट महिलापुरुष गरी ४० जना खेलाडीहरुको सहभागीता रहेको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.