पुनर्वासको शिक्षा क्षेत्रको लचकतालाई व्यवस्थित र गुणस्तरीय बनाउन अधिकृत तिरुवाको भुमिका उच्च :नगर…

हरिलाल जोशी पुनर्वास,१६ श्रावण ।पुनर्वास क्षेत्रमा लामो समयबाट शिक्षा क्षेत्रमा देखिएको लचकतालाई शिक्षा शाखा पुनर्वासमा आएका अधिकृत तिरुवाले व्यवस्थित र गुणस्तरिय बनाउनमा उच्च भुमिका रहेको नगर प्रमुख जिवनराज थापाले एक कार्यक्रममा बताउनु…

डोटीमा अज्ञात समूहले एनसेलको टावर जलायो

हेल्लो समाचारदाता डोटी, साउन १६ । डोटीमा बुधबार राति अज्ञात समूहले एनसेलको टावर जलाएको छ । जिल्लाको जोरायल गाउँपालिका–१ घण्टेश्वरको कटौंजथला भन्ने ठाउँमा रहेको एनसेल टावर जलाइएको हो । टावरमा मध्ये रातीको समयमा भएको आगजनीबाट सिस्टम…

विप्लव समूहद्वारा धनगढीमा रहेको एनसेल टावरमा आगजनी

हेल्लो समाचारदाता धनगढी,१६ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले धनगढीमा रहेको एनसेल टावरमा आगजनी गरेको छ। धनगढी उप–महानगरपालिको वडा नम्बर ६ जालीमा रहेको एनसेल टावरमा गए राति आगजनी गरिएको हो।…

बर्दगोरिया गाउँपालिका ५ को कार्यालयमा अज्ञात समूहद्धारा आगजनी

हेल्लो समाचारदाता कैलाली,१५ श्रावण /कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका वडा नं। ५ को कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। वडा कार्यालयको बाहिरपट्टि कालो धुँवा लागेको र जलेको अवस्थामा प्लाष्टिकको बोत्तल फेला परेको छ। कैलाली…

मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटना स्थलमै मृत्यु

हेल्लो समाचारदाता श्रावण १५,टीकापुर /कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका – १ टीकापुरमा मंगलबार साझ मोटरसाइकल दुर्घटना हुदा लम्की चुहा नगरपालिका–३ कर्णाली चिसापानीका १९ वर्षिय…

चितुवाको छाला सहित दुई जना पक्राउ

हेल्लो समाचारदाता श्रावण १४, अत्तरिया । सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको अत्तरियावाट चितुवाको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चितुवाको छाला बेचबिखन र ओसार पसार भैरहेको भन्ने बिषेश सुचनाको आधारमा जिल्ला…

बेकामे बन्दै इलाका प्रशासन कार्यालय त्रिभुवनबस्ती

हेल्लो समाचारदाता पुनर्वास, १४ साउन । लक्षित जाति, समुदायलाई सिफारिसपत्र दिन रोकेको ईलाका प्रशासन कार्यालय त्रिभुवनवस्ती कञ्चननपुरले अन्ततः नेपाली नागरिकताको प्रमाणपत्र दिन समेत छोडेको छ । अधिकार प्रत्यायोजन भई नआएकाले सिफारिसपत्र दिन…

अस्तब्यस्त बन्दै पुनर्वासको ऐतिहासिक श्री शिद्धदेवी मन्दिर

रेखा बि.के. पुनर्वास, १४ साउन । कञ्चनपुरको पुनर्वासमा ऐतिहासिक मन्दिर स्याहार नहुँदा अस्तव्यस्त बनेको छ । पुनर्वास नगरपालिका–११ भिमवस्ती स्थित ऐतिहासिक श्री शिद्धदेवी मन्दिर हजारौंको आस्थाको केन्द्र भए पनि स्याहार नहुँदा अव्यवस्थित बन्दै…

आज राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने

हेल्लो समाचारदाता काठमाडौं ,१३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ (एसएलसिई) को नतिजा आज (सोमबार) प्रकाशन गर्ने भएको छ । बोर्डले सबै विषयको नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको हो । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२…

गोदावरीमा छोराको चिर्पट प्रहारबाट बाबुको मृत्यू

हेल्लो समाचारदाता अत्तरिया, १३ साउन ।  कैलालीको गोदावरी नगरपालिका वडा नंम्बर ५ मा युवकले चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका छन् । गोदावरी नगरपालिकाको वडा नं ५ वारवाटामा छोरोले दाउराकोमा चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका हुन्…

पुनर्वासलाई बाख्राको पकेट क्षेत्र बनाउन अन्तरकृया कार्यक्रम

बिपना धामी पुनर्वास, ११ साउन । कञ्चनपुरको पुनर्वास नगरपालिकालाई बाख्राको पकेट क्षेत्र बनाउँने सम्बन्धी एकदिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । बाख्रा पालक कृषक समिति पुनर्वास नगरपालिकाको आयोजनामा पुनर्वास नगरपालिका–६ को सभाहलमा…

पुनर्वास र बेलौरीमा चोरीका मोटरसाइकलहरु छ्याप्छ्याप्ती

 रञ्जित लामा पुनर्वास, ११ साउन। कञ्चनपुरको पुनर्वास र बेलौरी क्षेत्रमा चोरीका मोटरसाइकलहरु छ्याप छ्याप्ती गुडिरहेका छन् । चार लाख पर्ने मोटरसाइकल ४० हजारमै पाइने भएपछि यतिखेर पुनर्वास र बेलौरीको सडकमा चोरीका गाडीहरु छ्याप्छ्याप्ती…

लागुऔषध ओसार्ने र सुनको सिक्री चोर्ने व्यक्ति पक्राउ

हेल्लो समाचारदाता धनगढी, ११ साउन ।  जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषध कारोबारमा संलग्न दुई र सुनको सिक्री चोर्ने एक गरी तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीले लागुऔषधको कारोबार भइरहेको सूचनाको आधारमा धनगढी उपमहानगरपालिका–४ का २२…

पुनर्वासमा ब्रोईलर कुखुरा बरामद गरी नष्ट

हरिलाल जोशी पुनर्वास, ९ साउन । कञ्चनपुरको पुनर्वासबाट भारतीय अबैध ब्रोईलर कुखुरा बरामद गरी नष्ट गरिएको छ । पुनर्वासको खुल्ला नाका प्रयोग गरि अबैध रुपमा धनगढी तर्फ लैजादै गरेको ८० किलो अबैध ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरिएको हो । इलाका…

शनिबारदेखि अवरुद्ध विद्युत नगर प्रमूखको पहलमा सुचारु

हरिलाल जोशी पुनर्वास, ९ साउन । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ को ढकाल र अछामी टोलमा शनिबारदेखि अवरुद्ध विद्युत सेवा नगर प्रमुख जीवनराज थापाको पहलमा बुधबारबाट सूचारु भएको छ । लो भोल्टेज भएको भन्दै पुनर्वास नगरपालिका–७ का स्थानीयहरुले…

मसान घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना

हेल्लो समाचारदाता साउन,८ पाल्पा–अन्तिम संस्कारका लागि घाटमा  लगिएकी एक महिलाको फेरि उपचार सुरु भएको छ । अन्तिम संस्कारका लागि भनदै घाट लगिएकी रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीको अहिले लुम्बिनी मेडिकल कलेज,…

कैलालीमा जिप दुर्घटना हुदा ६ जना घाईते , १ जनाको अबस्था गम्भिर

हेल्लो समाचारदाता श्रावण ८,कैलाली–कैलालीमा जिप दुर्घटना हुदा ६ जना घाईते भएका छन् । बैतडीको पञ्चेश्वरवाट धनगढी तर्फ आउदै गरेको से १ ज १०७८ नं को बोलेरो जिप आज बिहान ८ बजेतिर बुढितोला नजिकै श्रीभावरमा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय…

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

हेल्लो समाचारदाता डोटी, ७ साउन । डोटीको जोरायल गाउँपालिका वडा नं. ४ लक्ष्मीनगरको वडा कार्यालयमा अज्ञात समूहबाट आगजनी भएको छ। सोमबार राति लभगभ १२ बजे अज्ञात समूहले उक्त वडा कार्यालयमा आगजनी गरेको जोरायल इलाका प्रहरी कार्यालयका प्रमूख सई…

कैलालीमा जबरजस्ती करणी गर्ने २ जना पक्राउ

हेल्लो समाचारदाता धनगढी- विवाह गर्छु भनी जबरजस्ती करणी गर्ने २ जना पक्राउ परेका छन् । असार १० गते ललाइफकाइ विवाह गर्छु भनी जबरजस्ती करणी गरी फरार रहेका कैलालीको कैलारी गाउँपालिका–४ के गाउँका २२ वर्षीय अरविन्द सुनार पक्राउ परेका हुन् ।…

धनगढी विस्फोट अपडेट : घाइते होटेल सञ्चालक नेपालगञ्ज रेफर

हेल्लो समाचारदाता धनगढी, ३ साउन । कैलालीको धनगढीमा बम विस्फोटमा परि गम्भीर घाइते भएका होटेल सञ्चालकलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका…