पुनर्वास- बेलौरीमा पनि विप्लव नेतृत्वको बन्दको प्रभाव

हरिलाल जोशी
पुनर्वास – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव पुनर्वास र बेलौरीका बजारमा पनि देखिएको छ ।
मंगलबार बिहानैदेखि पुनर्वास र बेलौरी क्षेत्रमा छोटा दूरीका सवारी सञ्चालनमा देखिएपनि बजारहरुमा भने बन्दको प्रभाव पूर्ण रुपमा देखिएको छ ।
बजारहरु बन्द देखिए पनि ठाउँ-ठाउँमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ ।
सो समूहले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द घोषणा गरेको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.