उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको सदस्यमा पुनर्वासका बिरबल बिश्वकर्मा सर्वसम्मत

पुनर्वास– पुनर्वास उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बिरबल बिश्वकर्मा उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको नयाँ कार्यसमितिको सदस्यमा सर्वसम्मत चयन भएका छन् ।
शनिबार डोटीमा भएको उद्योग वाणिज्य महासंघको चौथो वार्षिक साधारण सभाबाट पुनर्वास उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बिश्वकर्मा प्रदेश कमिटिको सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।
महासंघको साधारण सभाबाट पुनःदोस्रो कार्यकाल पनि शंकर बोगटीकै अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.