संविधान दिवसमा रक्तदान तथा सार्बजनिक स्थालको सरसफाई

धनगढी, ३  असोज- न्यु उपदेश युवा क्लवको आयोजनामा संविधान दिवसको अबसरमा रक्तदान तथा सार्बजनिक स्थालको कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ ।
धनगढी उपमहानगरपालिका ६ जाली पिपल चौक सरसफाई तथा रक्तदान कार्यक्रम कार्यक्रम गरेको छ । ‘युवाको सामाजिक अभियान, एक प्वाईन्ट रक्तदान’ भन्ने मुल नाराका साथ संविधान दिवसको अबसरमा उक्त कार्यक्रम गरेको कार्यक्रम संयोजक बिदेशराम चौधरीले जानकारी दिए ।
क्लवको बिभिन्न सामाजिक अभियान अन्तरगत उक्त कार्यक्रम गरेको क्लवको अध्यक्ष श्रवण देउवाले जानकारी दिए । संविधान दिवसको अबसरमा चौक तथा सार्बजनिक प्रतिक्षलय सरसफाई सहित रक्तादन कार्यक्रम गरेको क्लवका अध्यक्ष देउवाले जानकारी दिए । क्लवले सो क्षेत्रमा बिभिन्न सामाजिक कार्यक्रम अभियान गर्दै आएको छ ।
रक्तदना कार्यक्रम सबै सहभागी रक्तदाता क्लवले धन्यवाद दिदै युवाहरु सामाजिक कार्यक्रममा सरिक भई सन्देश फैलाउन समेत आग्रह गरेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.