सुदूरपश्चिमका चर्चित नायक ‘बोग्टानी किङ’को डेउडा गीत ‘साईबउ’ बजारमा

नन्दी चलचित्रका निर्माता तथा सुदूर पश्चिमका चर्चित नायक विनोद बोहरा ‘बोग्टानी किङ’, नायिका एसिला चाड मुख्य भूमिकामा छन् । गीत दिपायलको एतिहासिक तथा पुरातात्विक स्थलका रुपमा रहेको दिल्पेश्वर मठमा छायाङ्कन गरिएको छ । म्युजिक भिडियोलाई बुढासुब्बा डिजिटल म्युजिक प्रणालीले बजारमा ल्याएको छ ।

हेर्नाेस् भिडियो !

Facebook Comments
Down to post ads-480-38

Comments are closed.