भारतबाट डोकेबजार पुगेका भोका नेपालीलाई व्यवसायी कुँवरद्वारा खाद्यन्न बितरण

हेल्लो समाचारदाता 
धनगढी, ९ जेठ । भारतबाट डोकेबजार पुगेका भोका नेपालीलाई व्यवसायी कुँवरले खाद्यन्न बितरण गरेका छन् ।
कञ्चनपुरको डोकेबजार सीमा नाकामा भोका प्रवासीहरुलाई कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले खाद्यन्नमा पानी, चाउचाउ र जुस बितरण गरेका हुन् ।
भारतको मुम्बई र दिल्लीबाट बस रिजर्भ गरेर सीमानाका गौरीफन्टाबाट नेपाल प्रबेश गर्न आएका उनीहरु दिनभरी भोकभोकै रहेकाले कुँवरले २० पेटी चाउचाउ, १५ पेटी जुस र २० पेटी पानी बितरण गरिएको बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.