नेपालको नयाँ नक्सा सार्वजनिक

७ जेठ, काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.