जन्मदिनको अवसरमा सामाजिक अभियान्ता रुपेश बिकद्वारा आफ्नो वडामा माक्स वितरण

हेल्लो समाचारदाता
पुनर्वास – कोरोना भाईरसको माहामारी चलिरहदा पुनर्वासका एक सामाजिक अभियान्ताले आफ्नो जन्मदिनको अवसरमा माक्स वितरण गरेका छन् ।

पुनर्वास नगरपालिका-५ का सामाजिक अभियान्ता रुपेश बिकले जन्मदिनको अवसरमा करिब डेढ सय ओटा माक्स वितरण गरेका हुन् ।

आईतवार आफ्नो २२ औं जन्मोत्सव मनाउदै उनले आफ्नो वडाका बालबालिका देखि वृद्धवृद्धाहरुलाई डेढ सय माक्स वितरण गरेका थिए ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.