बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोना भाइरस संक्रमण

१४ चैत, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । संक्रमणको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।
थप समाचार केहीबेरमा

Facebook Comments
Down to post ads-480-38

Comments are closed.