कैलालीमा ब्राउन सुगर सहित एकजना पक्राउ

हेल्लो समाचारदाता

धनगढी : लागु औषध ब्राउन सुगर सहित कैलालीमा एक जना पक्राउ परेका छन । जिल्लाको भजनी नगरपालिका वडा नं३ मा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा टिकापुर नगरपालिका वडा नं वडा नं १ का बर्ष १९ का  सौगात चौधरी प्रकाउ परेका हुन ।

चौधरीको साथबाट  नौ ग्राम लागु औषध (खैरो हेरोईन) बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.