पुनर्वासको राष्ट्रिय माध्यमिक बिद्यालयमा अख्तियारको छापा

हेल्लो समाचारदाता
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-११ स्थित राष्ट्रिय माध्यमिक बिद्यालयमा अख्तियारले छापा मारेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कंचनपुरमा परेको उजुरीका आधारमा शुक्रवार राष्ट्रिय माध्यमिक बिद्यालयमा अख्तियारबाट खटिएको टोलीले छापा मारेको हो ।

अख्तियारबाट खटी आएको टोलीले बिद्यालयको भवन निर्माण लगायतका अन्य आर्थिक गतिविधिहरुको कागजातहरु लिएको बिद्यालयका प्राध्यापक नवराज पाण्डेले जानकारी दिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.