सुदूरपश्चिममा नेकपाका उम्मेदवार दोव्बर मतले बिजयी

डोटी / राष्ट्रिय सभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारामान स्वार बिजयी भएका छन । महिला तर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मत प्राप्त गरेर बिजयी हुनु भने स्वारले तिन हजार ७ सय बिस मत प्राप्त गरेका हुन ।

नेकपाका उम्मेदवार तारामान स्वारका प्रतिद्वन्द्वी प्रताप ठगुन्नाले एक हजार आठ सय ४२ मत प्राप्त गरेका छन।कांग्रेस उम्मेदवार ठगुन्ना भन्दा स्वारले १ एक हजार ८ सय ७२ ठिक दाेब्बर मतले बिजयी भएका हुन ।

यस्तै महिलातर्फ नेपाली कांग्रेसका उम्मेदवार तुलसी देबकाेटाले १ हजार आठ सय ५४ मत प्राप्त गरेका छन । कांग्रेस उम्मेदवार देवकाेटा भन्दा नेकपा उम्मेदवार भट्टले १ हजार ८ सय ८४ मतले पछि पार्दै बिजयी हुनु भएको हाे ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.