डोटीको सायलमा रेन्बाे ट्राउट जातका माछा पालनको सम्भाव्यता (भिडियो सहित )

हेल्लो समाचारदाता
डोटी – सुदुर पश्चिमको विभिन्न जिल्लामा रेन्बाे ट्राउट जातका माछा पालन गरिदै आए पनि डोटीको सायल गाउँ पालिकामा पनि रेन्बाे जातकाे माछापालनको सम्भाव्यता बारे अध्ययन गरिएको छ ।

मंगलबार डोटीको सायल पुगेको विज्ञ टाेलिले गरेको एक अध्ययनबाट रेन्बाे ट्राउट जातका माछा पालनका लागि सो क्षेत्र उपयुक्त भएको विज्ञ निर्मल खातीले जानकारी दिए ।

यश क्षेत्रमा पहिलो पटक गरिएको परिक्षणमा रेन्बाे ट्राउट जातका माछा पालन उपलब्धि मुलक हुने देखिएपछी स्थानीयहरु हर्षित बनेका भ्रमण बर्ष २०२० का सुदुर पश्चिम सदस्य तेजबहादुर डुम्रेलले बताए ।

          हेर्नुस भिडियो !

Facebook Comments
Down to post ads-480-38

Comments are closed.