पुनर्वासमा मतदान स्थलकै २०० मिटर नजिक शंकास्पद झोला र बाल्टिन फेला

हेल्लो समाचारदाता
पुनर्वास , १४ मङ्सिर –कंचनपुरको पुनर्वासमा भइरहेको उपनिर्वाचनको मतदान स्थल नजिकै शंकास्पद झोला र बाल्टिन फेला परेको छ ।

मतदान स्थलको २०० मिटर पुर्व पट्टी सडक छेउमा सो
शंकास्पद झोला र बाल्टिन फेला परेको प्रहरीले जानकारी दिए ।

झोला कस्ले राख्यो र कति बेला राख्यो भन्ने बिषय नखुलेको प्रहरीले बताए । विस्तृत सुचना आउन बाकी….

Facebook Comments
Down to post ads-480-38

Comments are closed.