पुनर्वासमा मतदान स्थलकै २०० मिटर नजिक भेटिएको शंकास्पद बिस्फोटक बस्तु सेनाद्वारा डिस्पोज

हेल्लो समाचारदाता
पुनर्वास , १४ मङ्सिर –कंचनपुरको पुनर्वासमा भइरहेको उपनिर्वाचनको मतदान स्थल नजिकै शंकास्पद बिस्फोटक बस्तु सेनाद्वारा डिस्पोज गरिएको छ ।

मतदान स्थलको २०० मिटर पुर्व पट्टी सडक छेउमा दिउँसो १२ बजेतिर भेटिएको शंकास्पद झोला र बाल्टिन सवा २ बजे डिस्पोज गरिएको सिम्ह सार्दुल गुल्म कंचनपुरबाट खटिएको क्याप्टेन कृष्ण बहादुर भण्डारीको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.