पुनर्वासका आरनहरुमा पुराना तथा नयाँ हतियार बनाउनेहरुको घुईचो

हेल्लो समाचारदाता
पुनर्वास,१८ असोज–बडा दशै नजिकिए संगै पुनर्वासका आरनहरुमा पुराना तथा  नयाँ हतियार बनाउन आउनेहरुको घुईचो लाग्ने गरेको छ । दशै  सुरु भएयता दैनिकै सयौंको संख्या मान्छेहरु हातहतियार बनाउन आउने गरेको आई.बि.आर.डी. बजार स्थित मोहन आरन स्टोरका सञ्चालक मोहनलाल बिश्वकर्माले बताए ।

हातहतियार बनाउँदैको एक दृश्य

Facebook Comments
Down to post ads-480-38

Comments are closed.