धनगढी अत्तरिया ६ लेन सडकमा दुर्घटना: दुई जना गम्भीर

हेल्लो समाचारदाता

कैलाली ,२१ श्रावण । निर्माणाधिन मोहना पुुल अत्तरिया ६ लेन सडकमा मोटर साईकल र ट्रक एक आपसमा ठोक्किदा दुुईजना घाईते भएका छन ।

६ लेन सडक खण्डको चटकपुुर चोक नजिकै मोटर साईकल र ट्रक एक आपसमा ठोक्किदा मोटर साईकल चालक र मोटरसाईकलमा सवार घाईते भएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षिक पुुष्कर पन्तले घाईतेलाई उपचारका लागि सेति अंचल अस्पताल पुुयाईएको जानकारि दिए । घटना सम्बन्धि थप बिवरण आउन बाँकि छ । (दिनेश खबरबाट)

Facebook Comments
Down to post ads-480-38

Comments are closed.