डडेल्धुरामा ट्याक्टरबाट खसेर एक जनाको मुत्यु

हेल्लो समाचारदाता

डडेल्धुरा – डडेल्धुरामा ट्याक्टरबाट खसेर एक जनाको मुत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्वर ७ पोखरा नजिक ट्याक्टरबाट खसेर नवदुर्गा गाउँपालिका वडा नम्वर १ असुर्पाका लालवहादुर लुहारको मृत्यु भएको हो। ट्याक्टर चालकलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। यद्यपी अहिले सम्म ट्याक्टर नम्वर भने नखुलेको प्रहरीले जनाएको छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.