टीकापुरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

हेल्लो समाचारदाता

टिकापुर,बैशाख ३१-कैलालीको टीकापुरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका वडा नम्बर १ को टीकापुर–खक्रौला सडकखण्ड अन्तर्गत लम्की पुलमा आज बिहान से १ त १११६  नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक जानकी गाउपालिका वडा नम्बर ५ पथरैयाका धन बहादुर चौधरीको मृउत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.