कैलालीमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

हेल्लो समाचारदाता

कैलाली ,बैशाख २९-कैलालीमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। प्रहरीले जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा ७ वर्षीया बालिका बलात्कार गरेको आरोप अन्दाजी ५० वर्षीय पुरुषलाई पक्राउ गरिएको जनाएपनि नाम खुलाएको छैन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले अदालतबाट म्याद थप गरेपछि मात्र नाम सार्वजनिक गरिने बताए। घटना केही दिन पहिलेको भएपनि प्रहरीमा भने ढिलोगरी खबर आएको हो।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.