महेन्द्रनगर रोडमा शंकास्पद वस्तु फेला

हेल्लो समाचारदाता

कैलाली, २३ वैशाख– कैलालीको अत्तरियास्थित महेन्द्रनगर रोडमा शंकास्पद वस्तु फेला परेको छ । पुर्वपश्चिम राजमार्गको एभरेष्ट स्कुल नजिकै रोडको १० मिटर भित्र झारिको छेउमा तारले बेरेर राखिएको अवस्थामा उक्त बस्तु भेटिएको हो ।

शंकास्पद वस्तु भेटिपछि त्‍यहा सुरक्षा व्‍यवस्था कडा पारिएको छ ।

तेघरि ब्यारेकको नेपालि सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको कैलाली प्रहरीले जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.