बन्दका कारण पुनर्वास बजारक्षेत्र सुनसान (फोटो फिचर सहित )

हेल्लो समाचारदाता
बैशाख ०५,पुनर्वास–नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको प्रभाव कञ्चनपुरको दक्षिणीक्षेत्र पुनर्वासमा पनि देखिएको छ ।

पुनर्वासमा अटो बाहेकका सवारी साधन र बजारहरु पूर्ण रुपमा बन्द रहे पनि अहिले सम्म कुनैपनि शंकास्पद वस्तु भने फेला नपरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जानकारी दिए । सरकारी कार्यालयहरुमा आफ्नो सुरक्षा व्यवस्था बलियो बनाएको र आफनो क्षेत्रभित्र मोवाईल गस्ती पनि गरिरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायव निरिक्षक गोपाल बोहराले बताए ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.