अत्तरियामा फेला परेको बम सेनाद्धारा डिस्पोज

हेल्लो समाचारदाता
बैशाख ०५,अत्तरिया–कैलालीको अत्तरियामा भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ। भीमदत्त राजमार्गको अत्तरिया   ट्राफिक चेक प्वाइन्ट नजिकै भेटिएको शंकास्पद वस्तु बम भएको पुष्टि पछि सेनाले निष्क्रिय पारेको हो। तेघरी व्यारेकबाट गएको नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको प्रहरीले जनाएको छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.