पुनर्वासबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

हेल्लो समाचारदाता

पुनर्वास, चैत ३०
कञ्चनपुरको पुनर्वासबाट सशस्त्र प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ५३ नम्बर राजस्व भन्सार गुल्म त्रिनगरबाट खटिएको गस्ती टोलीले अाज नेपाल–भारत सीमा नजिकै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ नमुना ईटा भट्टा क्षेत्रबाट भरुवा बन्दुकसहित आज बिहान एकजनालाई पक्राउ गरेको हो ।
उहाँका अनुसार शाही बन्दुक लोड गरेकै अवस्थामा पक्राउ परेका हुन् । शाहीबाट ६५ वटा सिसाको गोलीसमेत बरामद गरिएको बताउनुभयो ।

साभार:- दिनेश खबर

Facebook Comments
Down to post ads-480-38

Comments are closed.