कैलालीमा बलात्कारको आरोपमा १३ वर्षिय बालक पक्राउ

हेल्लो समाचारदाता

चैत २६,कैलाली –कैलालीमा चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीया बालक पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा बालिकालाई जबरजस्ती गरेको अरोपमा बालक पक्राउ परेको ईलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ। बलिकाका छिमेकी समेत रहेका उनले बालिकालाई खेल्ने क्रममा कोठामा चैत २२ गते करणी गरेपनि ढिलो गरी घटना सार्वजनिक भएको हो। बालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.