चट्याङ लागेर एक जनाको मृत्यु

हेल्लो समाचारदाता

चैत २६,अछाम-अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ७ मा चट्याङ लागेर १५ बर्षीय जनक रावलको मृत्यु भएको हो। सोही स्थानका १३ जना घाईते भएका छन् भने घाईते मध्ये १० जनालाई उपचारका लागि जिल्ला अस्पताल पुगाईएको छ भने बाँकी ३ जनालाई अस्पताल ल्याईरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.