नाबालिकालाई जवर्जस्ती गर्ने एक युवक पक्राउ
हेल्लो समाचारदाता
चैत २२,कैलाली-नाबालिकालाई जवरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन्। धनगढीकी ३ बर्षीय बालिकालाई जवरजस्तीकरणी गर्ने एक जनालाई पक्राउ गरिएको हो। घरको कोठामा जवरजस्ती करणी गरेको भन्ने पीडितकी आमाले दिएको सुचना अनुसार १४ बर्षिय किशोरलाई पक्राउ गरिएको हो। पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गरी पक्राउ परेकालाई प्रहरी हिरासतमा राख्न ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
Comments are closed.