बाक्लो हुस्सु र शितलहरका कारण पुनर्वासको जनजिवन प्रभावित(फोटो फिचर सहित )

हेल्लो समाचारदाता
माघ २०,पुनर्वास–बाक्लो हुस्सु र शितलहरका कारण पुनर्वासमा चिसो ह्वात्तै बढेको छ । विहानै देखि लागेको हुस्सु र शितलहरका कारण आवतजावतमा पनि निकै समस्या परेको छ ।

Facebook Comments
ads-480-38

Comments are closed.