पुनर्वासकी चर्चित गायिका हेमन्ता शर्मा (भट्टराई) को ‘ ठाउँको ठाउँ मर्छु’ भन्ने गित सार्वजनिक ( भिडियो हेर्नुस् )

हेल्लो समाचारदाता
माघ १४, पुनर्वास–पछिल्लो समयमा निकै चर्चामा रहेका लोक दोहोरी गायक सौगात ओझा र हेमन्ता शर्मा र गायिका हेमन्ता शर्माको सुमधुर आवाजमा रहेको गीतको “ठाँउको ठाँउ मर्छु” गितको भिडियो सार्वजनिक भएको छ ।
विहिबार अफिसियल भिडियो डोटेली सौगात ओझा युट्युब च्यानलबाट बजारमा आएको उक्त गितमा एरेन्ज सागर विरही गुरुङ्गले गरेका हुन ।
चर्चित लोकदोहोरी गायक सौगात ओझाको उत्कृष्ट शब्द र गायिका हेमन्ता शर्मा भट्टराईको संगीतमा रहेको “ठाँउको ठाँउ मर्छु” बोलको गीतको भिडियो बजारमा आएको हो । निशान एस.के.को निर्देशन रहेको सो गीतको भिडियोमा स्वयंम सौगात ओझा सहित दिनेश कठायत, पुजन घिमिरे, मनोज अधिकारी, सस्पेन एसपी लगायतको अभिनय रहेको छ ।
शुशील डाँगीले छायांकन गरेको सो भिडियोलाई प्रकाश एस.के.ले सम्पादन गरेका हुन् ।

                                         हेर्नुस भिडियो !

Facebook Comments
Down to post ads-480-38

Comments are closed.