सबै जिल्लाको मतपत्र छुट्टाछुट्टै, तपाईँको जिल्लामा कस्तो ? हेर्नुहोस्

काठमाडाैं, ७ वैशाख

निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि ७५ वटै जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ।

वैशाख ३१ गते हुने निर्वाचनामा ७५ वटै जिल्लाको मतपत्र छुट्टाछुट्टै हुनेछन् ।

जिल्लागत रुपमा दर्ता भएका दलको संख्या तथा स्वतन्त्र रुपमा उठ्न सक्ने उम्मेदवारको आँकडाको आधारमा मतपत्र तयार पारिएको हो। आयोगका अनुसार ६ प्रकारको मतपत्र तयार पारिएको छ।

धेरै दल भएका जिल्लामा मतपत्रको आकार ठूलो हुन्छ भने थोरै दल भएका जिल्लामा मतपत्रको आकार पनि सानो हुनेछ ।

तपाईंको जिल्लामा मतपत्र कस्तो हुन्छ ?

यहाँ क्लिक गर्नुहोस्

Facebook Comments
Down to post ads-480-38

Comments are closed.