एसएसबीको गोलीबाट कसरी ढले सहिद गोविन्द गौतम ? हेर्नुस् भिडियोमा ः
गत बिहीबार एसएसबीको गोलीबाट कसरी ढले सहिद गोविन्द गौतम ?
आफु ढलेर नेपाली स्वाभिमानलाई कसरी जोगाएका थिए सहिद गोविन्द गौतमले ?
एसएसबीको बन्दूक र गोलीलाई समेत पर्वाह नगरि यस्तो भिडियोलाई क्यामरामा कैद गर्ने को थिए ती सहासी ब्यक्ति ?
घटनाको सत्य तथ्य बिबरण मात्र माउण्टेन टेलिभिजनको “मिसन न्यूज” मा ।
आज सोमवार बेलुका ८ः०० देखि ९ः०० बजेसम्म हेर्न नभुल्नु होला ? पुनः प्रशारण हरेक मंगलवार, बुधबार र बिहीबार ८ः०० देखि ९ः०० बजेसम्म ।
हेर्नुहोस् ! आज प्रशारण हुने भिडियोको प्रोमो
Comments are closed.