सुरेन्द्र बडुको “तिम्रो मेरो पिरतीको काहानीमा”को म्यूजिक भिडियो बजारमा (भिडियो सहित)

चाँदनी बोगटी

धनगढी, ०३  जेठ ।
रचनाकार एवम गायक सुरेन्द्र राज बडुको “तिम्रो मेरो पिरतीको काहानीमा” गीतको भिडियो बिहिबार बजारमा आएको छ ।
यूटुब च्यानल बुढासुब्बा डिजिटल प्राईभेट लिमिटेडको युटुब च्यानलमार्फत बजारमा आएको हो ।
भिडियोमा युवाले चोखो प्रेममा गर्दा युवतीले अर्कैलाई प्रेम गर्न थालेपछिको अवस्थालाई चित्रण गरिएको छ । सागर अधिकारीको संगीत रहेको गीतको निर्देशन पत्रकार विवेककुमार नागरीले गरेका छन् । प्रकाश नागरीले छायाकंन गरेको म्युजिक भिडियो अमृत बिकले सम्पादन गरेका छन् । म्यूजिक भिडियोमा राजेश नेपाली, ऋतु गुरुङ र सुमन लामाले अभिनय गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् !

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.